प्रयास नेपाल

एक गैर लाभकारी र गैर सरकारी संस्था हो

प्रयास नेपाल (English:  Prayas Nepal) एक गैर लाभकारी र गैर सरकारी संस्था हो जो बालुवाटार-४, काठमाडौँ, नेपालमा अवस्थिति छ ।[१][२] यो संस्थाको गठन २००३ मा गरियो । यो संस्था मुख्यतः बालबालिकाको अधिकारको संरक्षण, विकास, जीवनस्तर सुधार, स्वास्थ्य र शिक्षा, वातावरण जस्ता कार्यहरूमा धयान दिने गर्द छ ।

प्रयास नेपाल
गठन२००३, नेपाल
उद्देश्यबालबालिकाको संरक्षण, शिक्षा र स्वास्थ्य तथा हेरचाह
स्थान
सेवा क्षेत्र
नेपाल
वेबसाइटhttp://prayasnepal.org

इतिहास र विकास सम्पादन गर्नुहोस्

जुन २००३: प्रयास नेपालले भाडाको घर किनेर १० अनाथ बालबालिकाहरूलाई समायोजन गर्न बच्चाको घर बनाएको छ ।

२००५: काठमाडौँको सडकको बालबालिकाको आवश्यकता र समस्याहरूको जवाफमा, प्रयास नेपालले बालबालिकाको लागि बच्चा बच्चाहरूको लागि नामक नयाँ कार्यक्रम सुरू गरेको थिए ।[३]

मार्च २००५:

प्रोग्रामहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. प्रयास नेपाल वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०२१-०७-३० मिति
  2. "PRAYAS NEPAL", Child Rights International Network, Child Rights International Network, अन्तिम पहुँच ३१ जुलाई २०१४ [dead link]
  3. "Kathmandu's street children, their addiction", Republica (Republica), २०१०-०१-२२, अन्तिम पहुँच ३१ जुलाई २०१४  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०८-०८ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्