प्रयास नेपाल
एक गैर लाभकारी र गैर सरकारी संस्था हो
प्रयास नेपाल (English: Prayas Nepal) एक गैर लाभकारी र गैर सरकारी संस्था हो जो बालुवाटार-४, काठमाडौँ, नेपालमा अवस्थिति छ ।[१][२] यो संस्थाको गठन २००३ मा गरियो । यो संस्था मुख्यतः बालबालिकाको अधिकारको संरक्षण, विकास, जीवनस्तर सुधार, स्वास्थ्य र शिक्षा, वातावरण जस्ता कार्यहरूमा धयान दिने गर्द छ ।
गठन | २००३, नेपाल |
---|---|
उद्देश्य | बालबालिकाको संरक्षण, शिक्षा र स्वास्थ्य तथा हेरचाह |
स्थान | |
सेवा क्षेत्र | नेपाल |
वेबसाइट | http://prayasnepal.org |
इतिहास र विकास
सम्पादन गर्नुहोस्जुन २००३: प्रयास नेपालले भाडाको घर किनेर १० अनाथ बालबालिकाहरूलाई समायोजन गर्न बच्चाको घर बनाएको छ ।
२००५: काठमाडौँको सडकको बालबालिकाको आवश्यकता र समस्याहरूको जवाफमा, प्रयास नेपालले बालबालिकाको लागि बच्चा बच्चाहरूको लागि नामक नयाँ कार्यक्रम सुरू गरेको थिए ।[३]
मार्च २००५:
प्रोग्रामहरू
सम्पादन गर्नुहोस्यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ प्रयास नेपाल वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०२१-०७-३० मिति
- ↑ "PRAYAS NEPAL", Child Rights International Network, Child Rights International Network, अन्तिम पहुँच ३१ जुलाई २०१४।[स्थायी मृत कडी]
- ↑ "Kathmandu's street children, their addiction", Republica (Republica), २०१०-०१-२२, अन्तिम पहुँच ३१ जुलाई २०१४। वेब्याक मेसिन अभिलेखिकरण २०१४-०८-०८ मिति