प्रमिथस लक्ष्मीप्रसाद देवकोटाद्वारा लेखिएको महाकाव्य हो । ग्रीक राजकुमार प्रमिथसको कथालाई आधार बनाएर लेखिएको यो महाकव्य तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले बजारमा ल्याएको हो । पृष्ठ संख्या १८९ भएको उक्त पुस्तक विक्रम सम्वत २०२८ मा प्रकाशित भएको हो ।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्