प्रनिल तिमल्सिना नेपाली गायक र ऱ्यापर हुन्।

प्रनिल तिमल्सिना
Pranil Timilsina
उपनामप्रनिल एल. तिमल्सेना, जी.पी. गिरिश खतिवडासँगै
उत्पत्तिनेपाल
पेशाऱ्यापर
सहयोगीगिरिश खतिवडा, सुदिन पोखरेल

साङ्गीतिक जीवन सम्पादन गर्नुहोस्

उनले साङ्गीतिक सुरुवात गिरिश खतिवडासँगै गरेका थिए। सुदिन पोखरेल सँगै म यस्तो छुबाट पहिलो सफलता हासिल गरेका जी.पी. चर्चामा आए। [१] जी.पी.का तिमी जहाँ पनि जान्छौ, मलाई भोट देऊ, हामी धेरै साना छौ, मिनिङलेस ऱ्याप जस्ता गीतहरू चर्चित भए।[२] उनीहरूले दिएको माया सम्हाली, ड्रिम, गार्हो भो, इन्ट्रो, जुम जुम बुम बुम, सेतो घोडा, यसरी, ट्र्याक १३ आदि पनि निकालेका थिए।[३]

अरू चर्चित सम्पादन गर्नुहोस्

उनले सुदिन पोखरेलसँग आँखाभरि गाएका थिए जो निकै सफल रह्यो।[४] उनले नविन के भट्टराईसँग यही हो त माया गाएको दर्शकले रूचाए।[५]

एकल गीत सम्पादन गर्नुहोस्

  • अजियो मुटु
  • भन्छु
  • आँसु यो झर्छ
  • एक्लो यात्रा
  • सबै नाँच्छन्
  • माया यो तिमीलाई[६]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्