प्रधानमन्त्री कप

प्रधानमन्त्री कप एक नेपाली क्रिकेट प्रतियोगिता हो।यो सबैभन्दा बढी पुरस्कार राशिको नेपाली क्रिकेट प्रतियोगिता हो ।

प्रधानमन्त्री कप
देशहरू नेपाल
ढाँचाएकदिवसीय
पहिलो प्रतियोगिता२०७४
पछिल्लो प्रतियोगिता२०७४
प्रतियोगिताको ढाँचाराउन्ड-रोबिनप्ले-अफ
टिम सङ्ख्या
प्रधानमन्त्री कप २०७४

सहभागी टिमहरूसम्पादन

समूह ‘ए’ समूह ‘बी’
  • एपीएफ क्लब
  • मध्यपश्चिमाञ्चल विकास क्षेत्र
  • मध्यमाञ्चल विकास क्षेत्र
  • पश्चिमाञ्चल विकास क्षेत्र
  • नेपाल आर्मी क्लब
  • नेपाल पुलिस क्लब
  • पुर्वाञ्चल विकास क्षेत्र
  • सुदूरपश्चिमाञ्चल विकास क्षेत्र

स्रोतसम्पादन