प्रथम प्रधान सेनापति राष्ट्रिय भलिबल प्रतियोगिता २०७२

प्रथम प्रधान सेनापति राष्ट्रिय भलिबल प्रतियोगिता प्रधान सेनापति राष्ट्रिय भलिबल प्रतियोगिताको पहिलो संस्करण हो ।यस भलिबल प्रतियोगिता २०७२ फागुन ९ गतेदेखि १४ गतेसम्म सञ्चालन भएको थियो ।नेपाल आर्मीको आयोजनामा संचालित यस प्रतियोगितामा जम्मा ५ टिमको सहभागी रहेको थियो ।यस प्रतियोगितामा पाँच विकास क्षेत्र सहित तीन विभागिय टोलिको सहभागीता रहेको थियो ।भने यस प्रतियोगिताको उपाधि आर्मीलेनै हात पारेको थियो ।

२०७२ प्रधान सेनापति राष्ट्रिय भलिबल प्रतियोगिता
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
मितिफागुन ९ गतेदेखि १४ गतेसम्म
टोलीहरू
स्थान(हरू)१ (१ आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेतानेपाली सेना 'क' (१औँ उपाधि)
उप-विजेतानेपाल प्रहरी
तेस्रो स्थाननेपाली सेना 'ख'
चौथो स्थानएपीएफ
प्रतियोगिता तथ्याङ्क
उत्कृष्ट खेलाडी(हरू)धन बहादुर भट्ट

सहभागी टिम सम्पादन गर्नुहोस्

  • पुर्वाञ्चल विकास क्षेत्र
  • मध्यमाञ्चल विकास क्षेत्र
  • पश्चिमाञ्चल विकास क्षेत्र
  • मध्यपश्चिमाञ्चल विकास क्षेत्र

  • सुदूरपश्चिमाञ्चल विकास क्षेत्र
  • नेपाली सेना(H)
  • नेपाल प्रहरी
  • एपीएफ

खेल प्रणाली सम्पादन गर्नुहोस्

तेस्रो स्थान सम्पादन गर्नुहोस्

फाइनल खेल सम्पादन गर्नुहोस्



नेपाल प्रहरी (०-३)
१९-'२५'
१३-'२५'
२१-'२५'
नेपाली सेना
लगनखेल


अवार्ड सम्पादन गर्नुहोस्

स्रोत सम्पादन गर्नुहोस्