प्रथम प्रधान सेनापति राष्ट्रिय भलिबल प्रतियोगिता २०७२
प्रथम प्रधान सेनापति राष्ट्रिय भलिबल प्रतियोगिता प्रधान सेनापति राष्ट्रिय भलिबल प्रतियोगिताको पहिलो संस्करण हो ।यस भलिबल प्रतियोगिता २०७२ फागुन ९ गतेदेखि १४ गतेसम्म सञ्चालन भएको थियो ।नेपाल आर्मीको आयोजनामा संचालित यस प्रतियोगितामा जम्मा ५ टिमको सहभागी रहेको थियो ।यस प्रतियोगितामा पाँच विकास क्षेत्र सहित तीन विभागिय टोलिको सहभागीता रहेको थियो ।भने यस प्रतियोगिताको उपाधि आर्मीलेनै हात पारेको थियो ।
प्रतियोगिता विवरण | |
---|---|
आयोजक राष्ट्र | नेपाल |
मिति | फागुन ९ गतेदेखि १४ गतेसम्म |
टोलीहरू | ९ |
स्थान(हरू) | १ (१ आयोजक सहर) |
अन्तिम स्थान | |
विजेता | नेपाली सेना 'क' (१औँ उपाधि) |
उप-विजेता | नेपाल प्रहरी |
तेस्रो स्थान | नेपाली सेना 'ख' |
चौथो स्थान | एपीएफ |
प्रतियोगिता तथ्याङ्क | |
उत्कृष्ट खेलाडी(हरू) | धन बहादुर भट्ट |
सहभागी टिम
सम्पादन गर्नुहोस्
|
|
खेल प्रणाली
सम्पादन गर्नुहोस्तेस्रो स्थान
सम्पादन गर्नुहोस्फाइनल खेल
सम्पादन गर्नुहोस्नेपाल प्रहरी | (०-३) १९-'२५' १३-'२५' २१-'२५' |
नेपाली सेना |
---|---|---|
लगनखेल