प्रतिमा शेर्पा

प्रतिमा शेर्पा नेपालकी पहिलो महिला गल्फ खेलाडी हुन्। उनी रोयल नेपाल गल्फ क्लबको गल्फकोर्स नजिक

प्रतिमा शेर्पा नेपालकी पहिलो महिला गल्फ खेलाडी हुन्। [१] उनी रोयल नेपाल गल्फ क्लबको गल्फकोर्स नजिकै सुरक्षा पोस्टमा हुर्किएकी हुन्। [२] उनका बाबु पासाङ शेर्पा सुरक्षा गार्ड र आमा कल्पना शेर्पा चौरको मर्मतसम्भार गर्ने काम गर्दछिन्।[३]

व्यक्तिगत विवरण
जन्म (1999-11-27) २७ नोभेम्बर १९९९ (उमेर २४)
काठमाडौँ
नागरिकतानेपाली
करिअर
विश्वविद्यालयसान्टा बार्बरा सिटी कलेज
Status{{{status}}}
प्रमुख प्रतियोगिताहरुमा सर्वश्रेष्ठ परिणाम

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Ramsay, George; Macfarlane, Christina (२० अगस्ट २०१८), "Pratima Sherpa: The meeting with Tiger Woods 'I'll never forget'", CNN, अन्तिम पहुँच २६ मे २०१९ 
  2. Weinfuss, Josh (२८ मार्च २०१९), "Golfer Pratima Sherpa is one step closer to her professional dreams", ESPN, अन्तिम पहुँच २६ मे २०१९ 
  3. Lappas, Kristen; Rinaldi, Tom (२२ अप्रिल २०१८), "Raised in a maintenance shed on a golf course in Nepal, Pratima Sherpa aspires to become her country’s first female professional golfer.", अन्तिम पहुँच २६ मे २०१९