प्रजातान्त्रिक कार्यबाही (भेनेजुएला)

प्रजातान्त्रिक कार्यबाही (Acción Democrática) भेनेजुएलामा एउटा सामाजिक-जनवादी राजनीतिक दल हो | दल १९३६मा स्थापना गरियो |[१] हेन्रि रामोस दलको महासचिब हो |[२]

यो दल समाजवादी इन्टरनेसनलसँग आबद्ध छ।[१]

स्रोतहरू सम्पादन गर्नुहोस्