प्रगतिशील मुक्ति पार्टी

प्रगतिशील मुक्ति पार्टी (Partido Libertador Progresista) ग्वाटेमालाको एउटा राजनीतिक दल हो | दल १९९०मा स्थापना गरिएको थियो | अकिस्क्लो भजदरेस मोलिना यो दलको नेता हुन्।[१]

स्रोतहरू सम्पादन गर्नुहोस्