प्यालेस्टाइनका विश्व सम्पदा क्षेत्रहरूको सूची

सन् २०१४ सम्ममा प्यालेस्टाइनका २ वटा सम्पदालाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ ।[१]

विश्व सम्पदा क्षेत्रहरूको स्थान सम्पादन गर्नुहोस्

ढाँचा:World Heritage Sites in Palestine map

विश्व सम्पदा क्षेत्रहरूको सूची सम्पादन गर्नुहोस्

युनेस्कोद्वारा विश्व सम्पदा क्षेत्र घोषित गरिएको प्यालेस्टाइनका सांस्‍कृतिक र प्राकृतिक स्थलहरूको सूची:

नाम: विश्व सम्पदा समितिद्वारा दिइएको नाम
क्षेत्र: राष्ट्रको इलाका तथा क्षेत्र
समय: स्थापना भएको वर्ष
युनेस्को डेटा: विश्व सम्पदा क्षेत्रमा सामेल गरिएको वर्ष तथा मापदण्ड
विवरण: सम्पदा क्षेत्रको बारेमा संक्षिप्त विवरण
  † खतरापूर्ण सम्पदा
सम्पदा क्षेत्र चित्र स्थान मापदण्ड क्षेत्रफल
हे (एकड)
वर्ष विवरण सन्दर्भहरू
जिससको जन्मस्थल: चर्च अफ द न्याटिभिटी र तिर्थ मार्ग, बेथलेहम बेथलेहम प्रसासनिक,   प्यालेस्टाइन

३१°४२′१६″उ॰ ३५°१२′२८″पू॰ / ३१.७०४४४°N ३५.२०७७८°E / 31.70444; 35.20778 (Church of the Nativity)

सांस्कृतिक:
(iv), (vi)
7000298000000000000२.९८ (७.४) २०१२ [२][३]
प्यालेस्टाइन: जैतून र लहराको भूमि - दक्षिणी जेरुसलेम, बत्तिरको सांस्कृतिक परिदृश्य बेथलेहम प्रसासनिक,   प्यालेस्टाइन

३१°४३′११″उ॰ ३५°७′५०″पू॰ / ३१.७१९७२°N ३५.१३०५६°E / 31.71972; 35.13056 (Land of Olives and Vines)

सांस्कृतिक:
(iv), (v)
२०१४ [४]
जेरुसेलमको पुरानो सहर र उसको पर्खालहरू इजरायल / प्यालेस्टाइन,
३१°४६′३६.१२″उ॰ ३५°१४′३.१२″पू॰ / ३१.७७६७०००°N ३५.२३४२०००°E / 31.7767000; 35.2342000 (Old City of Jerusalem and its Walls)
सांस्कृतिक:JerOld
(ii)(iii)(vi)
१९८५ [५]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

ढाँचा:World Heritage Sites in Palestine