प्यार का पञ्चनामा
प्यार का पञ्चनामा (अनुवाद: Postmortem of love) एक भारतीय हिन्दी रोमान्टिक हास्य चलचित्र हो, जसको निर्देशन लव रञ्जनले गरेका हुन् । चलचित्रमा कार्तिक आर्यन, रायो एस. बकीर्ता, दिव्येन्दु शर्मा, नुसरत भरुचा, सोनाली सहगल र इशिता राज शर्माले अभिनय गरेका छन् ।
प्यार का पञ्चनामा Pyaar Ka Punchnama | |
---|---|
निर्देशक | लव रञ्जन |
पटकथा | दीपक, वैभव सुमन, सुमित सक्सेना |
निर्माता | अभिषेक पाठक |
मुख्य कलाकार | कार्तिक आर्यन रायो एस. बकीर्ता दिव्येन्दु शर्मा सोनाली सहगल नुसरत भरुचा इशिता राज शर्मा |
छायाङ्कन | सुधीर के चौधरी |
सम्पादन | अकिव अली |
सङ्गीत | क्लिन्टन सेरेजो हितेश सोनिक लव रञ्जन एडी बोइज |
प्रदर्शन मिति |
|
अवधि | १४९ मिनेट |
देश | भारत |
भाषा | हिन्दी |
बजेट | ₹१० करोड (युएस$१.४ मिलियन) |
बक्स अफिस | ₹५० करोड (युएस$७�० मिलियन) |
यसले ₹७० मिलियन (युएस$९८०,०००)को लगानी विरुद्ध बक्स अफिस, स्याटेलाइट राइट्स र डिभिडिमा ₹१७५ मिलियन (युएस$२.५ मिलियन) कमाइ गर्यो ।[१][२]
सीक्वल प्यार का पञ्चनामा २ १६ अक्टोबर २०१५ मा प्रदर्शित भएको थियो ।[३][४]
कलाकार
सम्पादन गर्नुहोस्- कार्तिक आर्यन रजत मृदुल (रज्जो) को रूपमा
- रायो एस. बकीर्ता विक्रान्त चौधरी (चौधरी) को रूपमा
- दिव्येन्दु शर्मा निशान्त अग्रवाल (लिक्विड) को रूपमा
- नुसरत भरुचा नेहाको रूपमा
- सोनाली सहगल रीयाको रूपमा
- इशिता राज शर्मा चारूको रूपमा
- पदम भोला वरुणको रूपमा
- रविजीत सिंह अभिजीतको रूपमा
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Pyaar Ka Punchnama Completes 50 Days", मूलबाट ३० अगस्ट २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ डिसेम्बर २०१२।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "Pyaar Ka Punchnama Completes 50 Days", Box office India, ९ जुलाई २०११, अन्तिम पहुँच ९ जनवरी २०१३।
- ↑ "Pyaar Ka Punchnama 2 on floors next year", Hindustan Times, ७ जुन २०१२, मूलबाट १६ मे २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ डिसेम्बर २०१२।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण १६ मे २०१३ मिति - ↑ "Makers of PYAAR KA PUNCHNAMA confirm sequel – bollywood news", glamsham.com, १ जुन २०११, अन्तिम पहुँच १३ डिसेम्बर २०११।