प्यार का पञ्चनामा २ (अनुवाद: Postmortem of love 2) एक हिन्दी चलचित्र हो । यो २०११ को चलचित्र प्यार का पञ्चनामाको सीक्वल हो ।[१] सीक्वल लव रञ्जन द्वारा निर्देशित र वायकम १८ मोशन पिक्चर्स र पैनोरमा स्टूडियो प्रोडक्शन द्वारा निर्मित हो ।[२] चलचित्रमा कार्तिक आर्यन, ओमकार कपूर, सनी सिंह, नुसरत भरुचा, इशिता राज शर्मासोनाली सहगल छन् । यो चलचित्र १६ अक्टोबर २०१५ मा रिलीज भएको थियो । [३]

प्यार का पञ्चनामा २
Pyaar Ka Punchnama 2
पोस्टर
निर्देशकलव रञ्जन
लेखकराहुल मोदी, तरुण जैनलव रञ्जन
निर्माताअभिषेक पाठक
मुख्य कलाकारकार्तिक आर्यन
नुसरत भरुचा
सोनाली सहगल
इशिता राज शर्मा
ओमकार कपूर
सनी सिंह
छायाङ्कनसुधीर के चौधरी
सम्पादनअकिव अली
सङ्गीतगीत र पृष्ठभूमि स्कोर:
हितेश सोनिक
अतिथि रचनाकार:
शारिब-तोषी
वितरक
कम्पनीहरू
वितरकपैनोरमा स्टूडियो
प्रदर्शन मिति
  • १६ अक्टोबर २०१५ (2015-10-16)
अवधि
१३६ मिनेट
देशभारत
भाषाहिन्दी
बजेट२२ करोड
बक्स अफिस८८ करोड

Cast सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Pyaar Ka Punchnama 2 May Appeal To Youth", अन्तिम पहुँच २०१५-१०-१५  वेब्याक मेसिन अभिलेखिकरण २०१५-११-१८ मिति
  2. V Lakshmi (२४ सेप्टेम्बर २०१४), "Battle of sexes continues in Pyaar Ka Punchnama 2", The Times of India, TNN, अन्तिम पहुँच २०१५-०९-०३ 
  3. "Pyaar Ka Punchnama 2", The Times of India, TNN, अन्तिम पहुँच २०१५-०९-०२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्