प्यारासिटामोल (INN)(उच्चारण/ˌpærəˈsiːtəmɒl, ˌpærəˈsɛtəmɒl/) वा एसिटामिनोफेन (/əˌsiːtəˈmɪnɵfɨn/ ( )) (USAN) एनाल्जेसिक (Analgesics :दुखाइ कम गर्ने ) समूहको औषधि हो । साथै प्यारासिटामोलको प्रयोग एन्टिपाइरेटिक (Antipyretics :ज्वरो कम गर्ने) को रुपमा पनि यसको प्रयोग गरिन्छ ।

प्यारासिटामोल
Systematic (IUPAC) name
N-(4-hydroxyphenyl)ethanamide
Clinical data
Licence data US FDA:link
Pregnancy cat. A (AU) B (US) safe
Legal status Unscheduled (AU) GSL (UK) OTC (US)
Routes Oral, rectal, intravenous
Pharmacokinetic data
Bioavailability almost 100%
Metabolism 90 to 95% Hepatic
Half-life 1–4 h
Excretion Renal
Identifiers
CAS number 103-90-2
ATC code N02BE01
PubChem CID 1983
DrugBank APRD00252
ChemSpider 1906
Chemical data
Formula C8H9NO2 
Mol. mass 151.17 g/mol
SMILES eMolecules & PubChem
Physical data
Density 1.263 g/cm3 g/cm³
Melt. point 168 °C (334 °F)
Solubility in water 14 mg/mL (25 °C) mg/mL (20 °C)
 YesY (what is this?)  (verify)

यसको प्रयोग खास गरी ज्वरो, टाउको दुखाइ र अन्य सातोतिनो दुखाइबाट राहत पापाउनका लागि गरिन्छ र यो रुघाखोकी र फ्लूको उपचारमा प्रयोग गरिने औषधिको मुख्य हिस्सा हो।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्