प्याराडाइज लस्ट जोन मिल्टनद्धारा लिखित महाकाब्य हो। सन् १६६७ मा पहिलो पटक प्रकाशित यश कृति दशवटा पुस्तकमा बाँडिएको थियो, करिब दस हजार भन्दा बढि कवितांशहरु थिए । सन् १६७४ मा यसको दोस्रो संस्करण प्रकाशित भएको थियो ।[१] यस काव्यलाई मिल्टनको मुख्य कार्य मानिन्छ ।

प्याराडाइज लस्ट
पहिलो संस्करणको आवारण पृष्ठ (सन् १६६७)
लेखकजोन मिल्टन
देशइङ्ग्ल्यान्ड
भाषाअङ्ग्रेजी
प्रकारमहाकाव्य
प्रकाशित मिति
१६६७
Followed byप्याराडाइज रिगेन्ड 

बाह्य लिङ्क सम्पादन गर्नुहोस्

  1. "प्यराडाइज लस्ट: परिचय (अङ्ग्रेजी)", डार्टमाउथ कलेज, अन्तिम पहुँच २६ मार्च २०१०  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-२४ मिति