छिन्नमस्ता भगवती शक्तिपीठ
छिन्नमस्ता भगवती शक्तिपीठ
श्रेय: विजय चौरसिया

छिन्नमस्ता भगवती सप्तरी जिल्लाको राजविराजबाट दक्षिण सीमावर्ती क्षेत्र छिन्नमस्ता को सखडा गाउँमा पर्छ । यो नेपालको प्रसिद्ध शक्तिपिठ अन्तर्गत पर्दछ।