पोर्चुगलको संविधान सभा

पोर्चुगल सुरुका दिनमा फासिस्ट शासनबाट प्रताडित थियो। १९३३मा अन्तरिम संक्रमणकालीन संविधान लागू गरियो। सन् १९७४ अपि्रल २५मा संविधानसभाको निर्वाचन भयो, ९२ प्रतिशत मतदात भएको थियो। सन् १९७५ जुनदेखि कार्य प्रारम्भ गरेको संविधानसभाले १९७६ अपि्रल २ तारिखमा संविधानसभाले पारित गर्‍यो। प्रत्येक दिन १ धारा पारित गरिँदै लगिने गर्दथ्यो। [१]