पोर्चुगलको संविधान सभा
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
पोर्चुगल सुरुका दिनमा फासिस्ट शासनबाट प्रताडित थियो। १९३३मा अन्तरिम संक्रमणकालीन संविधान लागू गरियो। सन् १९७४ अपि्रल २५मा संविधानसभाको निर्वाचन भयो, ९२ प्रतिशत मतदात भएको थियो। सन् १९७५ जुनदेखि कार्य प्रारम्भ गरेको संविधानसभाले १९७६ अपि्रल २ तारिखमा संविधानसभाले पारित गर्यो। प्रत्येक दिन १ धारा पारित गरिँदै लगिने गर्दथ्यो। [१]
स्रोत
सम्पादन गर्नुहोस्- ↑ कस्ता थिए अन्य देशका संविधानसभा ?, नयाँ पत्रिका, २७/०५/२०११।[स्थायी मृत कडी]