पूर्वेली टाइम्स झापाको दमकबाट सञ्चालन हुने एउटा समाचारमूलक वेवसाइट हो । यो साइटमा (www.purbelitimes.com) विशेष गरी पूर्वाञ्चलका समाचारहरूलाई प्राथिमकता दिइन्छ । यो साइट राजेन्द्र दहाल (दमक) र अशोक गेलाल (अमेरिका) ले सञ्चालन गरेका हुन् ।