पूर्वी रेनल
पूर्वी रेनल सोलोमन द्वीपमा अवस्थित विश्व सम्पदा क्षेत्र हो । यो सन् १९९८ मा युनेस्को विश्व सम्पदा क्षेत्रको सूचीमा परेको थियो र सन् २०१३ मा खतरामा परेका विश्व सम्पदा क्षेत्रहरूको सूचीमा परेको थियो ।
युनेस्को विश्व सम्पदा क्षेत्र | |
---|---|
मापदण्ड | प्राकृतिक: ix |
स्रोत | 854 |
दर्जा प्राप्त | १९९८ (२२ औं शत्र) |
- प्रमुख लेख - रेनल टापु