पूर्वीय एवं पाश्चात्य साहित्य-समालोचना प्रमुख मान्यता - वाद र प्रणाली

पूर्वीय एवं पाश्चात्य साहित्य-समालोचना प्रमुख मान्यता - वाद र प्रणाली ईश्वरकुमार श्रेष्ठद्वारा लेखिएको कृति हो। यस कृतिलाई साझा प्रकाशनले बजारमा ल्याएको हो। यो एक नेपाली भाषाको समालोचना हो। [१]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्