पूँजी बजार
एक वर्ष भन्दा बढी परिपक्व अवधि भएका प्रतिभूतिहरूको खरिद-बिक्रिमा संलग्न बजारलाई पूँजी बजार भनिन्छ ।
मुख्य प्रत्याभूतिहरूसम्पादन
- सरकारका केन्द्रिय बैङ्कहरूले राष्ट्रिय ऋण सङ्कलन गर्ने उद्देश्यले निष्कासन गर्ने ट्रेजरी नोट, ट्रेजरी ऋणपत्र र विभिन्न प्रकारका दीर्घकालीन बचतपत्र
- एक वर्षभन्दा बढी परिपक्क अवधि भएका स्थानीय निकायहरूद्वारा निष्कासन गरिने प्रतिभूतिहरू
पूँजी बजारमा निष्कासन गरिने प्रत्याभूतिहरू लामो समयावधिको लागि निष्कासन गरिने भएकाले , यस्ता प्रतिभूतिहरूमा तरलता र त्रुटीसम्बन्धि जोखिम बढ्न जान्छ ।[१]
यो पनि हेर्नु होस्सम्पादन
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ लगानीका आधारभूत सिद्धान्तहरू ; अस्मिता बुक्स पब्लिसर्स