पुष्कर सम्शेर नेपालका एक चर्चित व्यक्तित्त्व हुन्। काठमाडौंको सम्पन्न दरबारी वातावरणमा जन्मने पुष्कर शमशेरले आवश्यक उच्चशिक्षा प्रप्त गरी नेपाली भाषा प्रकाशिनी समितिका अध्यक्ष तथा त्रिचन्द्र कलेजका नेपाली विषयका प्राध्यापक पदमा रही काम गरेका हुन् । उनले पहिलो अङ्ग्रेजी नेपाली शब्दकोश लेखेका थिए।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्