पुकार (चलचित्र)

नेपाली चलचित्र


पुकार (चलचित्र) एक नेपाली कथानक चलचित्र हो । सृष्टि फिल्मस्प्रा.लि.को ब्यानरमा यो चलचत्रिको निर्माण भएको हो ।चलचित्रमा सरोज खनाल, मौसमी मल्ल, नीर शाह, रमेश बुढाथोकी, सुशीला रायमाझी, टीका पहारी, जयन्त रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा रनजीत गजमेरको संगीत, प्रमोद नायडिूको नृत्य, मञ्जुकुमार श्रेष्ठको छायाङ्कन, राजेन्द्र खड्गीको द्धन्द, भगवान थापाको कथा, किरण खरेल, कुसुमगजमेर र सुन्दर श्रेष्ठको गीतरहेको छ । कुमार कान्छा, अभिजित, साधना सरगम, आशाभोसले र भारती घिमिरेकोे पाश्र्व स्वर रहेको छ । संवाद, पटकथा र निर्देशन मोहन निरौलाको रहेको छ । कोडाक कलरमा निर्माण गरिएको यो चलचित्रको ३५ लाख निर्माण लागत रहेको छ । वि.सं. २०५० सालपौष १० गते छायाङ्कन शुभारम्भ गरिएको यो चलचित्र वि.सं. २०५० साल फाल्गुणमा प्रथम प्रर्दशन गरिएको थियो ।ज्योति खनाल चलचित्रका निर्माता हुन् । चलचित्रमा भुवन के.सी., कृष्टी मैनाली, अर्जुन श्रेष्ठ, मेलिना मानन्धर, प्रकाश पाठक, माधव सापकोटा शुरवीर पण्डित, लक्ष्मी गिरी लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा भुपेन्द्र रायमाझीको संगीत, प्रमोद नायडूको नृत्य,मञ्जुकुमार श्रेष्ठको छायाङ्कन, नन्दकुमार जोशी छोटुको द्धन्द, हरिश चौधरीको सम्पादन, राजकुमार शर्माको पटकथा, धनेन्द्र विमल र प्रमोद ढुंगानाको गीतरहेको छ । उदितनारायण झा, रामा मण्डल, साधना सरगम, कविता कृष्णमूर्तिकोपाश्र्व स्वर रहेको छ । उद्धव पौडेलकोकथा र राजकुमार शर्माको निर्देशन रहेको छ । अम्फाकलरमा निर्माण गरिएको यो चलचित्रको निर्माण लागत ३५ लाख रहेको छ । वि.सं. २०५० सालआश्विनमाचलचित्रको प्रथमप्रर्दशनगरिएको थियो । सुमित्रा पौडेल चलचित्रकी निर्माता हुन् ।


पात्रहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्