पिर्का बस्नको लागि काठको चारपाटे फलेकमा एक -दुई इन्च अग्लो बनाईएको आसन हो।



आकरमा सानो यो बस्तु गाउँघर्मा अत्यधिक प्रयोगमा आउछ ।एस्को तौल पनि सानो भएकाले यो सजिलै बोकेर लान पनि सकिन्छ ।