पिटर पल रुबेन्स
फ्लेिस बारोक चित्रकार
सर पिटर पल रुबेन्स ( /ˈruːbənz/ ROO-bənz, [१]डच: [ˈrybə(n)s]डच: [ˈrybə(n)s]; २८ जुन १५७७ – ३० मे १६४०) फ्लेमिस् चित्रकार र दक्षिणी नेदरल्याण्ड्सको(हालको दिनमा बेल्जियम)[२] ब्राबान्टको डचीका कुटनीतिज्ञ थिए।
सर पिटर पल रुबेन्स | |
---|---|
व्यक्तिगत विवरण | |
जन्म | २८ जुन १५७७ सिजेन, नसाउ-डिलेनबर्ग, होली रोमन इम्पायर |
मृत्यु | ३० मे १६४० एन्टवर्प, स्पेनी नेदरलेन्ड | (उमेर ६२)
उनलाई फ्लेमिश बारोक परम्पराको सबैभन्दा प्रभावशाली कलाकार मानिन्छ। रुबेन्सका रचनाहरूको सन्दर्भ सामग्री शास्त्रीय र ईसाई इतिहासका विद्वान पक्षहरू हुन्।
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "Rubens". Random House Webster's Unabridged Dictionary.
- ↑ Weststeijn, T. (2008). The Visible world: Samuel van Hoogstraten's art theory and the legitimation of painting in the Dutch Golden Age. Amsterdam University Press. आइएसबिएन ९७८ ९० ८९६४ ०२७ ७.