पिज्जा हट एक अमेरिकि चेन तथा अन्तराष्ट्रिय फ्रेंचाइज कम्पनी हो । यसले विभिन्न प्रकारका पिज्जा लगायत पास्ता, ब्रेडस्टिक तथा गार्लिक ब्रेड विक्रि गर्ने गर्दछ । यस कम्पनीको स्थापना सन् १९५८ मा डान तथा फ्रान्क कार्नीले गरेका थिए ।

पिज्जा हट
उद्योगरेष्टुरेन्ट
स्थापनाकर्ताहरूडान तथा फ्रान्क कार्नी
केन्द्रीय कार्यालय
वेबसाइटwww.pizzahut.com