पिक्सार एनिमेसन स्टुडियो (अङ्ग्रेजी: Pixar Animation Studio) अमेरिकी कम्प्युटर एनिमेसन चलचित्र स्टुडियो हो । यो अमेरिकाको क्यालिफोर्नियामा अवस्थित छ भने यो कम्पनी वाल्ट डिज्ने स्टुडियोको सहायक कम्पनी हो । पिक्सार कम्पनीले आफ्नो शुरूवात सन् १९७९ मा लुकास फिल्म कम्प्युटर विभागको ग्राफिक्स समूहको रूपमा गरेको थियो । सन् १९८६ मा एप्पल इन्क, सह संस्थापक स्टिभ जब्सको लगानीबाट यो संस्थागत रूपमा अगाडि बढेको थियो । यी लगानीकर्ताहरू कम्पनीको अधिकांश सेयर लगानीकर्ताको रूपमा बनेका थिए ।

पिक्सार एनिमेसन स्टुडियो
व्यवसाय प्रकार
सहायक कम्पनी
केन्द्रीय कार्यालय
अमेरिका
सेवा क्षेत्र
विश्वभर
मालिकद वाल्ट डिज्ने कम्पनी
कर्मचारी सङ्ख्या
1,233[] (जनवरी 2020) विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
वेबसाइटpixar.com
पद टिप्पणी / स्रोतहरू
[][][]

डिज्नेले पिक्सारलाई सन् २००६ मा अमेरिकी डलर ७.४ अर्बको मूल्यांकनमा हरेको पिक्सारको सेयरको सट्टा २.३ डिज्नेको सेयरमा परिणत गरेको थियो ।[][] यस कारोबारबाट स्टिभ ज्वस डिज्नेको सबैभन्दा धेरै सेयरधनी भएको थियो । पिक्सार कम्पनी सिजिआई एनिमेटेड चलचित्रहरूको लागि प्रख्यात छ ।

पिक्सारले २० वटा चलचित्रहरू निर्देशन गरेको छ । जस मध्ये सबैभन्दा पहिलो चलचित्र टोय स्टोरी (१९९५) भने सबैभन्दा नयाँ भने इन्क्रेडिबल २ (२०१८) रहेको छ ।

सन्दर्भ सामाग्रीहरू

सम्पादन गर्नुहोस्
  1. https://www.zoominfo.com/c/pixar-animation-studios/84084516.
  2. उद्दरण त्रुटी: अवैध <ref>चिनो; PixarTimeline नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  3. उद्दरण त्रुटी: अवैध <ref>चिनो; Pixar Founding Documents नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  4. Smith, Alvy Ray, "Proof of Pixar Cofounders" (PDF)। 
  5. "Walt Disney Company, Form 8-K, Current Report, Filing Date Jan 26, 2006", secdatabase.com, अन्तिम पहुँच मे १२, २०१८ 
  6. उद्दरण त्रुटी: अवैध <ref>चिनो; Walt-Disney-Company-May-2006-8-K नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन