पालाम
पालाम नेपाली लिम्बु समुदायको एक लोकगीत हो।[१] यो विभिन्न सांस्कृतिक जमघट, विवाह, चाडपर्व, आदि जस्ता कार्यक्रमहरूमा गाइन्छ। यो सामान्यतया धान नाच नाच्दा गाइन्छ।[२] यो केटा र केटी बीचको प्रश्न र उत्तर सत्रको रूपमा चरणबद्ध रूपमा गाइन्छ। यसमा सृष्टिको उत्पत्ति, मानव सभ्यताको विकासदेखि प्रेमसम्मका विभिन्न विषयहरू छन्।[३]
शैलीगत उत्पत्ति | लोक सङ्गीत |
---|---|
सांस्कृतिक उत्पत्ति | लिम्बुवान क्षेत्र |
परम्परागत रूपमा पालम गाउनका लागि कुनै वाद्य यन्त्रको प्रयोग गरिएन तर अहिले आधुनिक र परम्परागत वाद्य यन्त्रको प्रयोग हुने गरेको छ।
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "‘गीत गाउन... अनुरोध गरेँ है !’", GorakhaPatra, अन्तिम पहुँच २०२२-०३-०१।
- ↑ "लिम्बू समुदायको लोकप्रिय ‘धान नाच’ लोप हुँदै", sancharkarmi (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-०१।
- ↑ "धाननाच जोगाउने चिन्ता", धाननाच जोगाउने चिन्ता (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०३-०१।