पामेला
पामेला अङ्ग्रेजी साहित्यको पहिलो उपन्यास हो । यसका लेखक सामुएल रिचर्डसन हुन् । यो उपन्यास पहिलो पल्ट सन् १७४० मा प्रकाशित भएको थियो। यो पुस्तक त्यस समयमा सबैभन्दा धेरै बिक्रि हुने पुस्तक भएको थियो ।
लेखक | सामुएल रिचर्डसन |
---|---|
देश | बेलायत |
भाषा | अङ्ग्रेजी |
प्रकार | पत्रात्मक उपन्यास |
प्रकाशक | Messrs Rivington & Osborn |
प्रकाशित मिति | १७४० |
आइएसबिएन | उपलब्ध छैन Parameter error in {{isbnt}}: Invalid ISBN. |