पाथी आठ माना अटाउने भर्ने भाँडो हो । यो आयतन मापन गर्ने नेपाली परम्परागत नापका इकाई हो। मुरीको बीसौँ अंश पनि पाथी हो ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्