पाङ्ग्रा
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
पाङ्ग्रा शब्दले २ वटा अर्थ लाग्दछ।
१. नेपालमा पाइने लहरामा फल्ने एक किसिमको फल हो। यो औषधिको रूपमा प्रयोग हुन्छ।
२. कुनै मेशीन वा यन्त्रको बाटुलो आकारको चक्कालाई पनि पाङ्ग्रा भनिन्छ।