पाङ्‍ग्रा शब्दले २ वटा अर्थ लाग्दछ।

१. नेपालमा पाइने लहरामा फल्ने एक किसिमको फल हो। यो औषधिको रूपमा प्रयोग हुन्छ।

२. कुनै मेशीन वा यन्त्रको बाटुलो आकारको चक्कालाई पनि पाङ्‍ग्रा भनिन्छ।