पहिलो नगेन्द्रप्रसाद रिजाल मन्त्रिपरिषद्

२०३० साउन १ देखि २०३२ मङ्सिर १५ सम्म नेपालको प्रधानमन्त्रीको रूपमा काम गरेका नगेन्द्रप्रसाद रिजाल पञ्चायत कालीन प्रधानमन्त्री हुन्। रिजालले राष्ट्रिय पञ्चायतको सभामुखको रूपमा पनि सेवा गरेका थिए। २०३० सालमा पहिलो पटक प्रधानमन्त्री बनेका रिजालले १६ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए।[]

पहिलो नगेन्द्रप्रसाद रिजाल मन्त्रिपरिषद्

नेपालको मन्त्रिपरिषद्
गठन मिति२०३० साउन १
भङ्ग मिति२०३२ मङ्सिर १५
सदस्य र सङ्गठन
शासकराजा वीरेन्द्र
सरकार प्रमुखनगेन्द्रप्रसाद रिजाल
मन्त्रीहरूको सं.१६
राजनीतिक दलनिर्दलीय
इतिहास
पूर्वाधिकारीदोस्रो कीर्तीनिधि विष्ट मन्त्रिपरिषद्
उत्तराधिकारीदोस्रो तुलसी गिरी मन्त्रिपरिषद्

मन्त्रिपरिषद्

सम्पादन गर्नुहोस्
मन्त्रालय मन्त्री
मन्त्रिपरिषद्का मन्त्रीहरू
प्रधानमन्त्री

राजदरबार मामिला रक्षा

नगेन्द्रप्रसाद रिजाल
परराष्ट्र र अर्थ ज्ञानेन्द्रबहादुर कार्की
सञ्चार चतुर्भुजप्रसाद सिंह
निर्माण तथा यातायात प्रयागराज सिंह सुवाल
वन तथा प्रशासन व्यवस्था हरिबहादुर बस्नेत
गृह पञ्चायत होमबहादुर श्रेष्ठ
कानुन तथा न्याय लालबहादुर खडायत
शिक्षा कृष्णराज अर्ज्याल
खाद्य, कृषि तथा भूमिसुधार भोजराज घिमिरे
राज्यमन्त्रीहरू
जलविद्युत् नारायण दत्त भट्ट
स्वास्थ्य कमल शाह
अर्थ र उद्योग भुवनमान सिं
सहायक मन्त्रीहरू
अर्थ दयाविक्रम शाह
वन बहादुर सिं ऐतवाल
कृषि, खाद्य श्रदन सिं कठायत
निर्माण तथा यातायात प्रकाशचन्द्र मुखिया

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्