परिवेग
परि उपसर्गले व्यापकता जनाउने भएकाले परिवेगले वेगको व्यापकता जनाउछ। पिण्ड र गतिको गुणनफल ले चलायमान वस्तु वा व्यक्तिको वेगशक्तिलाई निर्दिष्ट गर्छ । यसलाई परिवेग भनिन्छ|
विकिमिडिया कमन्समा परिवेग सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
परि उपसर्गले व्यापकता जनाउने भएकाले परिवेगले वेगको व्यापकता जनाउछ। पिण्ड र गतिको गुणनफल ले चलायमान वस्तु वा व्यक्तिको वेगशक्तिलाई निर्दिष्ट गर्छ । यसलाई परिवेग भनिन्छ|
"https://ne.wikipedia.org/w/index.php?title=परिवेग&oldid=393873" बाट अनुप्रेषित