परित्यक्ता
परित्यक्ता भुवन ढुंगानाद्वारा लिखित पहिलो उपन्यास हो। [१] [२] यो किताब २८ जुन, २०२० मा नेपालय प्रकाशनले प्रकाशित गरेको थियो । यो वर्ष २०७६ को लागि मदन पुरस्कारको लागि मनोनयन गरिएको थियो, जुन नेपालको सबैभन्दा प्रतिष्ठित साहित्यिक पुरस्कार मध्ये एक हो। [३] सन् १९७० देखि नेपाली साहित्यमा सक्रिय रहेका लेखकको यो पहिलो उपन्यास हो । कोभिड–१९ को लकडाउनका कारण पुस्तक प्रकाशनमा ढिलाइ भएको हो । [४]
लेखक | भुवन ढुङ्गाना |
---|---|
देश | नेपाल |
भाषा | नेपाली |
प्रकार | उपन्यास |
प्रकाशक | नेपालय प्रकाशन |
प्रकाशित मिति | २८ जुन, २०२० |
आइएसबिएन | 9789937937818 |
पृष्ठभूमि
सम्पादन गर्नुहोस्यस पुस्तकले पितृसत्तात्मक नेपाली समाजमा महिलाको भित्री विचार र उनी एक्लोपनसँग कसरी व्यवहार गर्छिन् भन्ने कुरा देखाउँछ। [५] यो किताब प्रथम पुरुष 'स्त्रीम अफ कोन्सिएस्नेस्' शैलीमा लेखिएको छ । । [६]
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "भुवन ढुंगानाको 'परित्यक्ता ' सार्वजनिक", pahilopost.com, अन्तिम पहुँच २०२१-११-०३।
- ↑ "भुवन ढुंगानाको ‘परित्यक्ता’ आउँदै", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२१-११-०३।
- ↑ "7 books shortlisted for Madan Puraskar", Khabarhub (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-११-०३।
- ↑ Republica, "Book delayed by lockdown hits the stands", My City (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-११-०३।[स्थायी मृत कडी]
- ↑ "5 books on Nepali women by Nepali women - OnlineKhabar English News" (en-GBमा), अन्तिम पहुँच २०२१-११-०३।
- ↑ Mausam (२०२०-०६-२८), "Bhuwan Dhungana's book 'Parityekta' hits the stands amid lockdown", The Himalayan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-११-०३।