परबाहा जनकपुर रेलमार्ग अन्तर्गत धनुषा जिल्लामा पर्ने एक रेल बिसाैनी हो जस्ले नजिकको देउरी पर्बहा र कपटाैल जस्ता गाउँहरूलाइ सेवा पुर्याउँदछ । यो विसाैनीमा केवल एउटा मात्रै पहुँचपिँढी रहेको छ। २०८० श्रावण सम्मको मितिमा यस विसाैनीमा नेपाल रेल्वे का दैनिक ६ सेवाहरू अाउँने गरेका छन ।

परबाहा रेल बिसाैनी हाल नयाँ बन्नु भन्दा पहिलेको अवस्थामा ।
पुरानो परबाहा बीसाैनीमा रेल यात्रुहरू