पब्लिक युथ क्याम्पस साबिक "पब्लिक कमर्स क्याम्पस" काठमाडौँ जिल्लाको धोबीचौरमा अवस्थित क्याम्पस हो । यो क्याम्पसको स्थापना बिसं २०२८ मा भएको हो । [१]यस क्याम्पसमा व्यवस्थापन संकायको पढाई हुन्छ । यसले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको छ ।[२]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्