पपुवा न्युगिनी अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली

पपुवा न्युगिनी अन्डर-१९ राष्ट्रिय क्रिकेट टिमले अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनीको प्रतिनिधित्व गर्ने गर्दछ । यो पपुवा न्युगिनी क्रिकेट सङ्घको मातहतमा रहेको छ जुन अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)को सदस्य हो ।[१][२] पपुवा न्युगिनीले सन् २०१० को अन्डर-१९ क्रिकेट विश्वकपमा छनौट भएको थियो ।

पपुवा न्युगिनी अन्डर-१९
टीम विवरण
कप्तानलोऊ टोउवा
प्रशिक्षकहेन्री ओकेछो
मालिकपपुवा न्युगिनी क्रिकेट सङ्घ
टिम जानकारी
सहरपोर्ट मोरिसबे
१९९८

पृष्ठभूमि सम्पादन गर्नुहोस्


कप्तानहरू सम्पादन गर्नुहोस्

पपुवा न्युगिनी अन्डर-१९ राष्ट्रिय क्रिकेट टिमको हालसम्म ९ वटा कप्तान भइसकेका छन् ।[३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्