पन्युँ
टुप्पोमा बाटुलो समथर सतह र लामो बिँड भएको यस भाँडो भात,खीर,हलुवा जस्ता ठोस खाद्य परिकार पकाउँदा प्रयोग गरिन्छ।यो मूख्यतया तामा,पित्तल,स्पात र अल्मुनियमबाट बनाइन्छ।

"https://ne.wikipedia.org/w/index.php?title=पन्युँ&oldid=1113851" बाट अनुप्रेषित