कर्णालीको सहायक नदी पन्जाङ नदी उत्तर-पश्चिम नेपालबाट बग्छ।

पन्जाङ नदी
स्थान
देशनेपाल
भौतिक विषेशताहरू
स्रोत 
 • स्थानहिमालय
मुख 
 •  स्थान
कर्णाली नदी

पन्जाङ हिमालयको चर्कभोटगाउँ नजिकैको हिमनदीबाट उठ्छ। त्यसपछि यो उत्तरमा हुम्ला पहाड र दक्षिणमा जुम्ला पर्वतको नेपाल–तिब्बत सीमानासँग समानान्तर बग्छ। हुम्ला खाँचोबाट निस्किएपछि यो पश्चिमतर्फ मोडेर कर्णालीमा बग्छ। ठुलो सङ्ख्यामा हिउँले भरिएका सहायक नदीहरू पन्जाङमा मिसिन्छन्।[]

नदीको माथिल्लो हिमनदीमा अल्पाइन स्क्रब मात्र पाइन्छ, तर समशीतोष्ण कोनिफर र फराकिलो पातदार जङ्गलहरूले तल्लो तहमा साँघुरो उपत्यकाको ठाडो ढलानहरू ढाक्छन्। पन्जाङ उपत्यकामा अर्ध घुमन्ते समुदायको बसोबास छ। चरकभोटगाउँ र फिजोरगाउँ यस क्षेत्रका दुईवटा गाउँ हुन्।[]

पन्जाङ क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठुलो शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज हुँदै जान्छ।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. १.० १.१ Himalayan rivers, lakes and glaciers, अन्तिम पहुँच २०१०-०५-२९ 
  2. "Shey Phoksundo National Park", मूलबाट २०१०-०५-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१०-०५-२९  वेब्याक मेसिन अभिलेखिकरण २०१०-०५-०३ मिति