पनौती जलविद्युत केन्द्र
पनौती जलविद्युत केन्द्र नेपालमा निर्माण भएको तेस्रो जलविद्युत केन्द्र हो। यो रोशी खोलामा रहेको छ। सन् १९६५ मा तत्कालीन सोभियत संघको सहयोगमा रु २७ करोडको लागतमा यो योजना निर्माण भएको थियो । यसको क्षमता २.४ मेगावाट रहेको छ।
पनौती जलविद्युत केन्द्र | |
---|---|
आधिकारिक नाम | पनौती जलविद्युत केन्द्र |
देश | नेपाल |
निर्देशाङ्क | २७°३३′४७″N ८५°३२′१०″E / २७.५६३०८°N ८५.५३६०४°Eनिर्देशाङ्कहरू: २७°३३′४७″N ८५°३२′१०″E / २७.५६३०८°N ८५.५३६०४°E |
उद्देश्य | Power |
स्थिति | सक्रिय |
प्रकार | नदीको पानी |
क्षमता | २.४ MW |