पधेँरा
पधेँरा जसलाई सामान्य अर्को भाषामा पधेँरो पनि भन्ने गरिन्छ।यो एक पानीको स्रोत हो।साथै ठाउँ विशेष ढुङ्गाबाट बनाइएको पानी भर्ने ठाउँलाई पधेँरो भनिन्छ ।
अहिले पनि पानीको अभाव रहेका गाँउहरूमा पधेँराबाट पानी निकाल्ने चलन रहि आएको छ ।
उपत्यका आसपासको क्षत्रमासम्पादन
काठमाडौंमा पनि विभिन्न कालमा बनाइएका पधेँराहरु देख्न सकिन्छ ।
आधुनिकीकरणसम्पादन
आधुनिक बस्ती विस्तारसँगै नेपालमा पधेँरोको चलनचल्तीमा पनि कमी आएको पाइन्छ । भएका पधेँराहरु विस्तारै विलिन हुदै गएको पाइन्छ भने त्यसलाई आधुनिक रूपमा पनि परिवर्तन गरेको देख्न सकिन्छ ।
संरक्षणसम्पादन
चीत्रदिर्घासम्पादन
बाह्य कडीसम्पादन
स्रोतसम्पादन
विकिमिडिया कमन्समा पधेँरा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।