ङोजुम्पा हिमनदी
(न्गोजुम्पा हिमनदीबाट अनुप्रेषित)
ङोजुम्पा हिमनदी, नेपालमा सबैभन्दा लामो हिमनदी हो।[१] यसको लम्बाई ३६ किलोमिटर (२२ माइल) रहेको छ। यो हिमनदी विश्वको छैठौं अग्लो हिमाल चोयुको फेदीमा अवस्थित छ। [२]
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "The longest glacier in Nepal - Ngozumpa", www.icimod.org (अङ्ग्रेजीमा), icimod, अन्तिम पहुँच १८ सेप्टेम्बर २०१९।
- ↑ "Glacial research frozen" (अङ्ग्रेजीमा), Nepali Times, 30 December 2005 – 5 January 2006, मूलबाट २५ जुलाई २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०९-१८।
निर्देशाङ्कहरू: २७°५९′२४″उ॰ ८६°४१′२४″पू॰ / २७.९९०००°N ८६.६९०००°E