नेपाल (२०७०) नामक पुस्तक लेखक/सङ्कलक हरिध्वज तिम्सिना खत्रीद्वारा लेखिएको हो । यस पुस्तकमा वर्णानुक्रम अनुसार ३९१५ गाविसको नाम र त्यसको अर्थ समेटिएको छ । यो अनुसन्धानात्मक पुस्तक तयार गर्न लेखकले धेरै परिश्रम गरेको देखिन्छ । यस पुस्तकको कागज र छपाइ स्तरीय छ । ५३० पृष्ठ रहेको यसको मूल्य रु.१०००.०० रहेको छ ।[१]


सन्दर्भस्रोत सम्पादन गर्नुहोस्

  1. तिम्सिना खत्री, हरिध्वज (२०७०), नेपाल, झापा : सरिता खत्री,भुवन कुमारी खत्री