नेपाल साहित्य महोत्सव

नेपाल साहित्य महोत्सव एक वार्षिक अन्तर्राष्ट्रिय साहित्यिक महोत्सव हो जुन पोखरा, नेपाल (पहिले काठमाडौँ) मा आयोजना गरिन्छ। यो सन् २०११ मा बुकवर्म फाउन्डेशन, एक गैर-लाभकारी संस्था द्वारा स्थापित भएको थियो।[१]

नेपाल साहित्य महोत्सव
अवस्थासक्रिय
शैलीसाहित्य महोत्सव
मिति(हरू)सन् २०११
आवृत्तिवार्षिक रूपमा
देशनेपाल
सक्रिय वर्ष२०११-वर्तमान

समय रेखा सम्पादन गर्नुहोस्

  • सन् २०११: महोत्सवको पहिलो संस्करण भदौ १८ देखि २१ गतेसम्म ललितपुरको झम्सीखेलस्थित ज्ञान मण्डलामा आयोजना भएको थियो। महोत्सवलाई दूरसञ्चार कम्पनी एनसेलले प्रायोजन गरेको थियो।[२]
  • सन् २०१२: महोत्सवको दोस्रो संस्करण २० देखि २३ सेप्टेम्बरसम्म काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रांगणमा आयोजना भएको महोत्सवलाई दूरसञ्चार कम्पनी एनसेलले प्रायोजन गरेको हो।
  • सन् २०१३: महोत्सवको तेस्रो संस्करण असोज २५ देखि २८ गतेसम्म काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रांगणमा सम्पन्न भएको छ। महोत्सवलाई दूरसञ्चार कम्पनी एनसेलले प्रायोजन गरेको थियो।[३]
  • सन् २०१४: महोत्सवको चौथो संस्करण यही भदौ १९ देखि २२ गतेसम्म काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रांगणमा सम्पन्न भएको थियो।[४]
  • सन् २०१६: नेपाल पर्यटन बोर्ड, परडी, पोखराको प्रांगणमा २९ जनवरीदेखि १ फेब्रुअरी २०१६ सम्म महोत्सवको पाँचौँ संस्करण आयोजना गरिएको थियो। महोत्सवको उद्घाटन सेवानिवृत्त बेलायती गोर्खा अधिकारीले गरेका थिए।[५]
  • २०१७: महोत्सवको छैटौँ संस्करण २९ जनवरीदेखि १ फेब्रुअरी २०१७ सम्म नेपाल पर्यटन बोर्ड, पार्दी, पोखराको परिसरमा भएको थियो।[६]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Nepal Literature Festival to be held in Pokhara", The Kathmandu Post, मूलबाट २०१७-०२-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ जनवरी २०१७ 
  2. "Nepal Literature Festival: Day 1", The Kathmandu Post, मूलबाट २०१७-०२-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० जनवरी २०१७ 
  3. "Ncell Literature Festival-2013", Ncell, मूलबाट २ फेब्रुअरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० जनवरी २०१७  वेब्याक मेसिन अभिलेखिकरण २ फेब्रुअरी २०१७ मिति
  4. "Ncell Literature Festival-2014", Ncell, मूलबाट २ फेब्रुअरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० जनवरी २०१७  वेब्याक मेसिन अभिलेखिकरण २ फेब्रुअरी २०१७ मिति
  5. "Literature Festival draws writers, readers to Pokhara", The Himalayan Times, मूलबाट १७ अगस्ट २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० जनवरी २०१७  वेब्याक मेसिन अभिलेखिकरण १७ अगस्ट २०१६ मिति
  6. "6th Nepal Literature Festival to kick off from Friday", The Rising Nepal, मूलबाट २ फेब्रुअरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० जनवरी २०१७  वेब्याक मेसिन अभिलेखिकरण २ फेब्रुअरी २०१७ मिति