नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान


पहिले नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान भनिने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नेपाल सरकारको मातहतमा रहेको विज्ञन तथा प्रविधिको क्षेत्रको सर्वोच्च तथा स्वतन्त्त्र कार्य सम्पादन गर्ने संस्था हो।सन् १९८२मा स्थापना भएको यस संस्थाको उदेश्य देशमा विज्ञान तथा प्रविधिको विकास गर्नु हो। मौलिक प्रविधिको जगेर्ना गर्दै विज्ञान प्रविधिको विकास मार्फत देशको विकासमा टेवा दिने उदेश्य रहेको यस संस्थाको प्रधान कार्यलय काठमाडौँको खुमलटारमा रहेको छ।[१]

सम्पर्क ठेगाना सम्पादन गर्नुहोस्

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान

गोश्वरा हुलाक पोष्ट बक्स: ३३२३

खुमलटार, लालितपूर, नेपाल

फोन:९७७-१-५५४७७१४, ५५४७११५, ५५४७७१७, ५५५७७१९

फ्याक्स:९७७-१-५५४७७१३

ईमेल: ronast@mos.com.np

आधिकारीक वेबसाईट सम्पादन गर्नुहोस्

www.nast.org.np नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान

शन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान