नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड

नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड (NLIC) काठमाडौँ नेपालमा प्रधान कार्यालय भएको एक जीवन बीमा कम्पनी हो । २०५८/०१/२१ मा प्रचलित कम्पनी ऐन तथा बीमा ऐन २०४९ अन्तर्गत पब्लिक लिमिटेड कम्पनीको रुपमा यस कम्पनी स्थापना भएको हो ।

नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड
व्यवसाय प्रकार
पब्लिक कम्पनी
व्यावसायिक रूपनेप्सेNLIC
उद्योगबीमा
केन्द्रीय कार्यालयकाठमाण्डौ, नेपाल
सेवा क्षेत्र
नेपाल
उत्पादनहरूजीवन बीमा
कर्मचारी सङ्ख्या
657[१]
वेबसाइटhttps://www.nepallife.com.np/en/home

यो कम्पनी नेपाल स्टक एक्सचेञ्ज मा सूचिकृत छ र ALICL नामबाट कारोबार हुन्छ ।[२]

निम्न तालिकाले पूँजी संरचनामा सम्बन्धित शेयरधनीहरूको सेयर लगतको प्रतिशत देखाउँछः [३]

शेयरधनी स्वामित्व (%)
1 संस्थापक 60
2 सर्वसाधारण 40

प्रमुख लगानीकर्ता

सम्पादन गर्नुहोस्

आर्थिक वर्ष २०७९/८० मा कम्पनी मा १ % भन्दा धेरै शेयर स्वामित्व भएका शेयरधनीहरूको सूची यस प्रकार छ: [४]

S.NO. शेयरधनी शेयर  %
सुवास चन्द्र संघाइ ६.६९ %
गोविन्द लाल संघाइ ५.३७ %
अनुज अग्रवाल ५.३३%
पवन कुमार गोल्यान ४.०८%
बिशाल अग्रवाल ३.७५%
रामचन्द्र संघाइ ३.४८ %
पुरुषोत्तम संघाइ ३.४५ %
बासुदेव गोल्यान ३.०७ %
कविता संघाइ २.१५ %
१० तुलसी राम अग्रवाल १.८६ %
११ मन्जु अग्रवाल १.७८ %
१२ सुशिल गुप्ता १.५० %

सामाजिक उत्तरदायित्त्व

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. बिजपाटी, संवाददाता (मे ०८, २०२४), "बीमा कम्पनी मध्ये हिमालयन लाइफले दिन्छ सर्वाधिक रोजगारी, कुनमा कति कर्मचारी ?", बिजपाटी 
  2. "National Life Insurance Co. Ltd. (NLICL)", Nepal Stock Exchange 
  3. "Nepal Life page 68", अन्तिम पहुँच २०२२-११-२५ 
  4. नेपाल लाईफ इन्स्योरेन्स, "वार्षिक प्रतिवेदन २०७९/८०", नेपाल लाईफ इन्स्योरेन्स: पेज नं 68। 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्