नेपाल राष्ट्रिय विकास परिषद

नेपाल राष्ट्रिय विकास परिषद (अङ्ग्रेजी: National Development Council>) नेपाल सरकारको विकास योजनाको लागि एउटा महत्त्वपूर्ण अङ्ग हो। प्रधानमन्त्रिको सभापतित्वमा गठित यस परिषदमा सबै क्याबिनेट मन्त्रिहरू लगायत सबै संबैधानिक अंगका प्रमुखहरू पदेन सदस्य हुन्छन्। यसमा बुद्धिजिवी र वाणिज्य समुदायबाट ५ जना मनोनित विशिष्ठ सदस्य पनि हुन्छन्। यस परिषदले 'राष्ट्रिय योजना' लाई आर्थिक नीति तय गर्न र राष्ट्रको सिघ्र सन्तुलित विकास पक्का गर्न दिशानिर्देश गर्दछ। योजना आयोग नेपाल यसको कार्यकारिणी समिति हो।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्