नेपाल राष्ट्रिय जनकल्याण पार्टी नेपालको एक राजनीतिक दल हो। यसले संविधान सभा निर्वाचन २०६४मा भाग लिएको थियो।