नेपाल राष्ट्रिय खेलकुदमा बागमती अञ्चल

वाग्मती अञ्चलले नेपाल राष्ट्रिय खेलकुदमा २०३८ देखि सहभागी जनाएको थियो । भने अन्तिम पटक २०४२ को पाँचौं राष्ट्रिय खेलकुदमा सहभागीता जनाएको थियो ।

नेपालको राजधानी सहर तथा अन्य दुई ठूला सहरहरू भएकै कारणले गर्दा यस अञ्चलको खेलकुद टिमले राष्ट्रिय खेलकुदमा अमित छाप छोड्न सफल भएको थियो ।

कुल तीन प्रतियोगितामा सहभगीता जनाएको वाग्मती अञ्चलले तीनवटै संस्करणहरूमा सर्वाधिक स्वर्ण पदक जिति आफ्नो प्रभुत्व जमाउन सफल भएको थियो ।

पदक तालिका सम्पादन गर्नुहोस्

स्मरणीय खेलाडीहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य सुत्रहरू सम्पादन गर्नुहोस्