नेपाल उद्योग परिसङ्घ नेपालका ठूला तथा मझ्यौला उद्योगीहरूको स‌ंस्था हो। हाल यसका अध्यक्ष नरेन्द्र कुमार बस्न्यात रहेका छन्। नेपालका ठूला अौद्योगिक घराना लगायत २०० वटा उद्योगहरु सदस्य रहेको परिसंघले निम्न प्रकारका सेवाहरू प्रदान गर्दै आएको छ ।

   १) उद्योगीहरूको हकहितको संरक्षणको पक्षमा कार्य गर्ने ।
   २) उद्योग मन्त्रालय र यस संस्थामा आवद्ध सदस्यताका बीचमा पुलको काम गर्ने ।
   ३) लगानी गर्न चाहने व्यक्तिहरूलाई आवश्यक सूचनाहरु प्रदान गर्ने ।
   ४) कुनै वस्तुको उत्पत्तिको प्रमाणपत्र (Certificate of origin) को issue गर्ने अधिकार प्राप्त संस्था ।
   ५) FDI को लागि लगानी मैत्री व्यवसायिक सूचना प्रदान गर्ने ।
   ६) विषयगत क्षेत्रमा (नीति, नियम, ऐन, कानुनसंग सम्बन्धी) गउतय मबतभ सूचनाहरु प्रदान गर्ने ।
   ७) लगानी कर्ता र सरकारी निकाय तथा प्राइभेट क्षेत्रमा लगानी प्रक्रियालाई सरलीकरण गर्नका लागि सहजीकरणको भूमिका निर्वाह गर्ने ।




सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्


बाह्य सूत्र सम्पादन गर्नुहोस्