नेपाली साहित्यको संक्षिप्त इतिहास

नेपाली साहित्यको संक्षिप्त इतिहास डा. दयाराम 'सम्भव' र मोहनराज शर्माद्वारा लेखिएको कृति हो। यस कृतिलाई साझा प्रकाशनले बजारमा ल्याएको हो। यो एक नेपाली भाषाको समालोचना हो। [१]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्