नेपालमा विद्यालयको तहगत संरचना
विद्यालयको तहको संरचना विभिन्न समयमा परिबर्तन हुदै आइरहेको छ । जसलाई विविन्न राजनतिक परिबर्तन अन्तर्राष्ट्रिय प्रयोग आदि ले प्रभाव परेको हुन्छ ।
वर्तमान संरचना
सम्पादन गर्नुहोस्नेपालको वर्तमान विद्यालयको तहगत संरचना[१]
तह | कक्षा | उमेर |
---|---|---|
पूर्व प्राथमिक तह | एक कक्षा पूर्व को कक्षा | ३ देखि ५ वर्षसम्म |
प्राथमिक तह | कक्षा १ देखि ५ सम्म | ६ देखि १० वर्षसम्म |
निम्नमाध्यमिक तह | कक्षा ६ देखि ८ सम्म | ११ देखि १३ वर्षसम्म |
माध्यमिक तह | कक्षा ९ र १० सम्म | १४ देखि १५ वर्षसम्म |
उच्च माध्यमिक | कक्षा ११ र १२ सम्म | १६ देखि १७ वर्षसम्म |
By Dhirendra oli
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ शिक्षा ऎन २०२८